Sunday, March 17, 2013

स्वागतम ! स्वागतम !! स्वागतम !!!

तपाईसम्पुर्णलाई धेरै धेरै धन्यबाद सर्वप्रथम त आफ्नो कार्यव्यस्तताका बावजुत पनि मेरो सानो बल्गसपटलाई माया गरी हेर्ने जमर्को गर्न लाग्नुभएकोमा । यस बल्गसपट भरखर भरखरमात्र सञ्चालनमा आएको हो , म केही सिक्दै तपाई सम्पूर्णलाई पनि सिक्न  र सिक्न चाहान्छु , त्यसलै मलाई यस कार्यमा सफलता हासिल गर्नका लागी तपाई सम्पूर्ण मित्रहरुको साह्रै जरुरत छ ।
E-Mail : waytobinod999@gmail.com
तपाईहरुले यस बल्गलाई  फेसबुकपेजमा पनि लाईक गरी सहयोग गर्न सक्नुहुनेछ , फेसबुकमा लाइक गर्नका लागीमा https://www.facebook.com/mebinodgiri गई लाइक गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेजको नाम तपाईको साथी नेपाली न्युज रहेको छ ।

Friday, March 15, 2013

यस्तै छ हाम्रो नेपालको चलन...

चुरोट बेच्नेलाई कारबाही हुन्छ, पासपोर्ट बेच्नेलाई कारबाही हुदैन....

सुर्ती बेच्नेलाई कारबाही हुन्छ, मुर्ति बेच्नेलाई कारबाही हुदैन....

साग बेच्नेलाई कारबाही हुन्छ, गैडाको खाग बेच्नेलाई कारबाही हुदैन....

सर्बहारा लाई कारबाही हुन्छ, ज्यानमारा लाई कारबाही हुदैन...

कि कसो ??हो भने हिट लाइक सेयेर गरि हालौ !!
जनचेतना फैलाई ........... जय होस् नेपाल को कानुन ...!
www.facebook.com/Npnewss